धनगडी । कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार (नेपाली काँग्रेस) वीरबहादुर बलायर ११२५ मतसहित अग्र स्थानमा छन्।
अहिलेसम्मको मत परिणाम अनुसार वीरबहादुरलाई पछ्याइरहेका नेकपा एमालेमा उम्मेदवार लेखराज भट्टले १०६३ मत पाएका छन्।