काठमाडौं। दाङ–२ मा एमाले महासचिव शंकर पोखरेलले पछि परेका छन्।
दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छन्।
दाङ–२ को अपडेट
रेखा शर्मा (माओवादी)– १४५० मत
शंकर पोखरेल (एमाले)– ८४६ मत
विशाल अधिकारी (राष्ट्रिय स्वतन्त्र पार्टी)– २८१ मत