पाेखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण हात पारेका छन्।
पोखरा रंगशालामा अन्तिम दिनको एथ्लेटिक्सको ५ हजारमा स्वर्ण जितेसँगै जारी प्रतियोगिताम उनले पहिलो स्वर्ण हात पारे।यो स्पर्धामा महिलामा बागमतीकी सन्तोषी श्रेष्ठले बुधबार नै स्वर्ण जितेकी थिइन्।