काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
मञ्चका सचिव अन्जन खड्काले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
