काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन्।
अपडेटः
धनगढी उपमहानगरपालिका (४०० मत गणना)
मेयर
गोपाल हमाल (स्वतन्त्र) : १८०
नृपबहादुर वड (गठबन्धन कांग्रेस) : ११८
रणबहादुर चन्द (एमाले) :२०
मेयर पदका उम्मेदवार २०० मतगणना हुँदाः
धनगढी उपमहानगरपालिका
गोपाल हमाल (स्वतन्त्र) : ८८
नृपबहादुर वड ( कांग्रेस) : ६१
रणबहादुर चन्द (एमाले) :८
बदर मत : ४६
अपडेट
धनगढी उपमहानगरपालिका (१५३ मत गणना)
मेयर
गोपाल हमाल (स्वतन्त्र) : ७७
नृपबहादुर वड ( कांग्रेस) : ३५
रणबहादुर चन्द (एमाले) :५
उपमेयर
शान्ति अधिकारी (माओवादी) :४८
कन्दकला राना(एमाले) : १७
स्वतन्त्र उम्मेदवार :३१
धनगढी उपमहानगरपालिकामा १०० मत गणनाः
गोपाल हमाल– ५५ मत (स्वतन्त्र उम्मेदवार)
निर्प वड– २२ मत (नेपाली कांग्रेस)
रणबहादुर चन्द– २ (नेकपा एमाले)