सत्ता गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँडको टुंगो लगाएको छ ।
आज बसेको बैठक सहमति जुट्न नसकेका महानगरको सिट बाँडफाँडको टुंगो लगाएको छ । मंगलबार बसेको गठबन्धन बैठकले अधिकांश महानगरको सिट बाँडफाँडको टुंगो लगाएको थियो ।
हेर्नुस् सहमतिपत्रः

