निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार यसमा सहभागी हुने राजनीतिक दलहरूलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित बनाउन भन्दै आयोगले निर्वाचनका लागि दर्ता दलहरुलाई ६० बुँदे निर्देशन पनि दिएको छ।
निर्देशन पढ्नको लागि यहाँ क्लिक गर्नुस्:-