सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ ।
सरकारले सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।
अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म र यात्रुबाहक सवारी साधनमा १० प्रतिशतसम्म भडा बढाइएको छ ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
बढेको सार्वजनिक सवारीको भाडा सूचीदर हेर्न यहाँ क्लिक गर्नुहोस्ः