नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै प्रदेश इन्चार्ज तोकेको छ ।
माओवादी बैठकले १ नम्बर प्रदेशमा राम कार्की, मधेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकेको छ ।