सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ ।
सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको हो । बैठकलाई एमालेले बहिष्कार गरेको छ ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता महाअभियोग र एमसीसी संसदमा टेबल गर्नेबारे छलफल हुने बताएइको छ ।
सत्ता गठबन्धनले फागुन ४ गते बस्ने बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको छ ।