नेकपा माओवादी केन्द्रको आठौ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशका २२ जना केन्द्रीय कमिटी सदस्यमा छानिएका छन् ।
केन्द्रीय समितिमा खगराज भट्ट, लक्ष्मणदत्त जोशी, वीरमान चौधरी, त्रिलोचन भट्ट शरद भण्डारी, टिएम स्वार, रुपा चौधरी , नेपवहादुर चौधरी, देवराज रेग्मी र विना मगर केन्द्रीय सदस्यमा छानिएका हुन ।
यस्तै गरेर लक्ष्मी विक, रेणु चन्द, नरेन्द्र कुँवर , सीता नेपाली, देवीलाल चौधरी, देवकी मल्ल, मन्जु वम, लालबहादुर सोडारी, डम्बर घर्ती , विमला सिंह, जगत पार्की र दिपा चौधरीपनि केन्द्रीय सदस्यमा छानिएका छन् ।