सरकारले आज बिहीबार सार्वजनिक विदा दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय बिहीबार तमु ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक बिदा हुनेछ ।