ब्यूटी फिभर नेपाल मेकअप स्टुडियोले मेकअप क्लासदेखि मेहेन्दी क्लासमा भारी छुटको अफर ल्याएको छ ।
पुतलीसडकस्थित स्टार मलमा रहेको ब्यूटी फिभर नेपाल मेकअप स्टुडियोले मेकअप क्लासदेखि मेहेन्दी क्लासमा ५० देखि ६० प्रतिशतसम्म छुटको अफर ल्याएको छ ।
केमा कति छुट ?
ब्यूटी फिभर नेपाल मेकअप स्टुडियोका अनुसार मेकअप क्लासमा ५० प्रतिशत छुट दिइएको छ । मेकअप क्लासमा ५० प्रतिशत छुट दिएर ७ दिनको ३ हजार, १० दिनको ५ हजार र २० दिनको १० हजार रुपैयाँ तोकिएको छ ।
ब्राइडल मेकअप क्लासको प्रि–बुकिङमा ५० प्रतिशत छुट अफरसहित ७ हजार रुपैयाँ तोकिएको छ ।
ब्राइडल मेहेन्दी क्लास प्रि–बुकिङमा ५० प्रतिशत छुट दिएर १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
७ दिनको नेल क्लासमा सबैभन्दा बढी ६० प्रतिशत छुट दिइएको छ । ७ दिने नेल आधारभूत कोर्स २ हजार ५ सयमा लिन सकिने ब्यूटी फिभर नेपाल मेकअप स्टुडियोले जनाएको छ ।