सरकारको नेतृत्व सम्हालेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् ।शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका हुन् ।देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ ।
कसलाई कुन मन्त्रालयरु
गृह मन्त्रालय : बालकृष्ण खाण
परराष्ट्र मन्त्रालय : नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि : ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला : दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक : उमा रेग्मी
रक्षा मन्त्रालय : मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय : उमाकान्त चौधरी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय : गजेन्द्र हमाल
अर्थ मन्त्रालय : जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि : देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय :– पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण : शशी श्रेष्ठ
युवा तथा खेलकुद : महेश्वर गहतराज
भौतिक पूर्वाधार तथा यातायात : रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन : राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण : रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास : प्रमोद साह
संस्कृति पर्यटन तथा नागरिक उड्यन : रामकुमार झाँक्री
श्रम रोजगार तथा सामाजिक सुरक्षा : कृष्णकुमार श्रेष्ठ
सहरी विकास मन्त्रालय : प्रेम आले
स्वास्थ्य तथा जनसंख्या : विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री : भवानीप्रसाद खापुङ