नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मगंलबार बसेको पार्टीको स्थायी समितिको बैठकले प्रधानमनत्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बैठक सकिँदा कार्यालय समय पनि सकिइसकेको हुँदा समर्थन फिर्ता लिइएको पत्र भोलीमात्र बुझाउने तय भएको एक नेतृले जानकारी दिइन।
प्रधानमन्त्री ओलीले भने यसअघि नै विश्वासको मत लिने बताइसकेका छन्।