काठमाडौं– अन्तर्राष्ट्रिय ब्रान्ड बिइङ ह्युमन क्लोथिङ नेपालले क्लोथिङ र एक्ससरिजमा छुट दिने अफर ल्याएको छ । बिइङ ह्युम्यानले क्लोथिङ र एक्ससरिजमा ५० प्रतिशतसम्म छुटको अफर ल्याएको हो ।
बिङ ह्युम्यानको दरबारमार्गस्थित सो–रुममा जिन्स, टिसर्ट, पोलो टिसर्ट, सिनोजलगायतका आकर्षक वस्त्र तथा क्लिपर, बेल्ट, वालेट, बक्सर, डफल ब्याग उपलब्ध छन् ।