काठमाडौं– सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा राखेको छ ।
सर्वोच्चले बहसलाई ‘हेर्दा हेर्दै’ मा अर्को बुधबारका लागि सारिएको जनाएको छ। नायब महान्यायाधिवक्ता पदम पाण्डे र सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले आज बहस गरेका थिए ।