काठमाडौं - नेकपाका २ अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश नं ५ को राजधानी दाङलाई तोक्न निर्देशन दिएका छन् ।
दुई अध्यक्षबीच आज भएको छलफलले सो कुराको निश्कर्ष निकालेको हो ।
दाङको भालुवाङमा राजधानी तोक्न लागि दुई अध्यक्षले प्रदेश नं ५ को नेकपा कमिटीलाई निर्देशन दिएको हो ।