काठमाडौं– मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ८ र १२ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारीलाई नियुक्त गर्ने भएको छ ।
मन्त्रिपरिषद्का निर्णयहरू

