काठमाडौं - विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा भएको छ ।
अपश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण बिगत केही दिनदेखि पानी परेपनि अब भनि मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सरेकाले आज बिहानदेखि मौसम सफा भएको छ जनाएको छ ।
हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको आकाश सफा रहेको छ र केही स्थानमा हल्का वर्षा भइरहेको छ ।