काठमाडौं– लोकसेवा आयोगले शाखा अधिकृत र नायब सुब्बा पदको लिखित परीक्षाको मिति तोकेको छ । आयोगको असोज ८ गतेको निर्णयले कोरोना महामारीका कारण स्थगित सञ्चालन गर्न परीक्षा मिति तोकेको हो ।
आयोगले मंसिर १८ गतेदेखि शाखा अधिकृत वा सो सरह पदका लागि परीक्षा लिने भएको छ । त्यस्तै, नायब सुब्बा सो सरहको परीक्षा भने मंसिर ७ गतेबाट सुरु हुने भएको छ ।
पढ्नुहोस् आयोगको सूचना :