काठमाडौं- काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै भूकम्पको जोडदार धक्का महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक जिल्लाको राम्चेलाई केन्द्रबिन्दू भएर गएको भूकम्पको ६ रेक्टर स्केल मापन गरिएको छ l
बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । धक्का