प्रधानमन्त्री केपी शर्मा ओलीले आज(मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
उनले आज ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।
