एजेन्सी– बलिउडका सुपर स्टार अमिर खानको आगामी फिल्म ‘लाल सिंह चड्ढा’ मा सेनाको पोशाक लगाएको देखा पर्ने छन्। नयाँ अवतारका कारण अमिर खान चर्चामा जुन इन्टरनेटमा भाइरले भएरहको छ। आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ २०२० को सबैभन्दा प्रतीक्षित फिल्म हो।
यस फोटोमा आमिर खानलाई सेनाको पोशाक लगाएको सफा दाढी भइरहेको लुकका देखिन् छन्। उनको पहिलो लुकमा लामो दारी, कपाल र टोपि लगाएको सरदारको भूमिकामा देखाइएको थियो।