एजेन्सी– भोजपुरी स्टार पवन सिंहले आफ्नो पहिलो हिन्दू गीत ‘कमरिया हिला राही है’ सार्वजनिक गरेका छन्। उनले संगीतप्रेमीलाई यस बर्षको होली गीत प्रदान गरेका हुन्।
यस हप्तामा रिलीज गरिएको गीत पायल देवले रचेका हुन् भने भिडियाेमा पवन सिंह र लारेन गोटलिबलाइ देख्न सकिन्छ। यो गीत भारतमा यूट्यूबकाे नम्बर एक ट्रेंडिमा छ र यो गीतलाई देशको सबैे मान्छेहरुलाई मन पराएका छन्।
यो गीतको ट्र्याकको भिडियो मुद्दसार खानले निर्देशन गरेका हुन्। यो गीत २३ फेब्रुअरी २०२० को च्यानल जे जस्टबाट सार्वजनिक गरिएकाे हाे।
https://www.youtube.com/watch?v=kayOHvB-vX8