काठमाडौं– गोविन्द पौडेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘सम्पर्क बिहिन’ बोलको यो लोकगीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
गोविन्द पौडेलकाे आफ्नै शब्द /स्वर रहेकाे यो गीतमा संगीत भने गोविन्द सिंग ठकुरीले भरेका छन्। यो गीतको भिडियो निर्देशन विनोद भण्डारीले गरेका हुन् भने भिडियो कास्ट अस्मिता विकको रहेको छ।
https://www.youtube.com/watch?v=HIRec9CvG2E&feature=youtu.be