काठमाडौं– लोकप्रिय गायिका अस्मी रिसाल र सुरेश शाहीको आवाजमा निकै मिठो लोकदोहोरी गीत ‘मर्छु कि क्या हो’ सार्वजानिक भएको छ। सुरेश राईको शब्द र संगीत संयोजन रहेको गीत निकै उत्कृष्ट बनेको छ।
ओमकार जी सिनाडीको निर्देशन रहेको गीत ओयस. आर. डिजिटलबाट बजारमा उपलब्ध छ। छोटो समयमै निकै रुचाईएको गीतको भिडियो छायाँङ्कन एकदमै राम्रो रहेको छ। बिवाहको लगनमा रहेका कलाकाहरुको पहिरनले अझै दर्शकहरुको ध्यान खिच्न सफल भएको छ।
https://www.youtube.com/watch?v=E8bgTPvpKsc