काठमाडौं– लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको गीत ‘लेक वेशी’ भर्खरै सार्वजनिक भएको छ। आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा तुलसा पहाडीको कोरियोग्राफी रहेको छ।
गीतको म्यूजिक भिडियोमा सुष्माश्री कार्की र कुशलको दमदार अभिनय रहेको छ। हिमान्सु रायमाझीको शब्द, कृश पाण्डेको संगीत रहेको गीतको भिडियो सन्देश शर्माले छायाङ्ँकन गरेका हुन्। भिडियोमा आशिष नेपालको निर्देशन रहेको छ।
लिंक क्लीक गर्नुहाेस्