काठमाडौं। राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार भएका छन्।
खसेको कुल मतको मतभार ७ हजार ९ सय मध्ये ४ हजार २६ मत प्राप्त गरी दशौंदी राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले ३७२० र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गरे।
त्यहाँबाट प्रतिनिधित्व गर्ने तत्कालीन सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको हो।