भरतपुरमा महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
पछिल्लो मतपरिणामअनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदी भन्दा २४६ बढी मत ल्याएर अग्रता कायमै गरेकी छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
मेयर
रेनु दाहाल (गठबन्धन–माओवादी)– ६७९४
विजय सुवेदी (एमाले)–६५४८
जगन्नाथ पौडेल (कांग्रेस बागी) – ३३०९