काठमाडौं– कोरोना संक्रमण बढेसँगै सवारीमा लगाइएको जोर–बिजोर प्रणाली लागू भए नभएको कडाइका साथ जाँच गर्न थालिएको छ । सिल क्षेत्र र जाेर-बिजाेर जाँचका केही तस्बिर ः
चोभारमा शनिबार प्रहरीले सवारी साधनको जोर–बिजोर जाँच गर्दै । तस्बिर : रासस
भरतपुर महानगरपालिकाभित्र निषेधाज्ञा जारी भएपछि मुख्य बजार नारायगढ सुनसान । कोभिड–१९ को संक्रमण फैलिन नदिन प्रशासनले गए रातिदेखि लागू हुने गरी आगमी भदौ ५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तस्बिर : रासस
चोभारमा शनिबार प्रहरीले सवारी साधनको जोर–बिजोर जाँच गर्दै । तस्बिर ः रासस
इटहरी–६ स्थित मुख्य बजार क्षेत्रम नजिक रहेको संगीत चौकमा शनिबार सुनसान देखिएको छ । प्रहरीले ताकेता नगरी नागरिकस्तरमै कडाइ भएको देखिन्छ । तस्बिर : रासस