काठमाडौं– काठमाडाैंमा कोरोना संक्रमणदर बढ्दै गएपछि विभिन्न गतिविधि गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले निषेधित गतिविधिको सूची सार्वजनिक गरेर ती गतिविधि नगर्न आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडाैंको सूचना हेर्नुहोस् :
