काठमाडौं– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । करिव ३ घण्टासम्म चलेको छलफल सकारात्म रहेको बताईएको छ ।
बालुवाटार छलफलमा वरिष्ठ नेता झलनाथ खनाल संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।
पार्टीभित्र विवाद बढेपछि नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।