एजेन्सी– आज (शनिवार) श्रीलंकामा राष्ट्रपति चुनाव को लागि भोटिङ् भइरहेको छ। यसैबिच कोलम्बोमा भोट हाल्नको लागि गइरहेको बसमा फायरिङ भएको छ। अल्पसङ्ख्यक मुस्लिम भोटर सवार बसमा फायरिङ भएको जनाइएको छ।
स्थानीय प्रहरीको अनुसार, यस आत्रमण कसले गरेको हो भन्ने कुराको पक्ता लागेको छैन्।
बिहान ७ बजेदेखी भोटिङ शुरु
श्रीलंकामा आज बिहानदेखि राष्ट्रपति चुनावकबो लागि भोटीङ चलिरहेको छ। यो चुनावमा पूर्व रक्षा सचिव गोतबया राजपक्ष र सत्तारूढ़ पार्टी को उम्मीदवार साजित प्रेमदासाको बिच प्रतिस्पर्दा हुनेछ। हाल श्रीलंकाको राष्ट्रपति मैत्रीपाला सिरिसेना छन्।
श्रीलंकामाम यो चुनाव देशको इतिहास मै महङ्गो छ। चुनाव आयोगले ४.१ करोड डलर खर्च हुने अनुमान गरेको छ।