ओमन - ओमन पेन्टागुलर टि–ट्वान्टी क्रिकेट सिरिजअन्तरगत नेपालले आज दोश्रो खेलमा नेदरल्याण्डसँग खेल्दैछ।
आफ्नो पहिलो खेलमा हङकङमाथी रोमाञ्चक जित निकालेको नेपाली टोली नेदरल्याण्डबिरुद्ध पनि उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यसाथ मैदानमा उत्रदैछ।
नेपालले अहिले टस जितेर नेदरल्याण्डलाई व्याटिङ गर्न निमन्त्रणा दिएको छ। यसैबिच नेदरल्याण्डलाई पहिलो झट्का लागेको छ। सन्दिप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका हुन्।
नेपाल र नेदरल्याण्डबिचको खेल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस।
याे पनि पढ्नुहाेस: करण र बिनोद चल्दा नेपाल बिजयी (स्कोर कार्डसहित)