एजेन्सी–च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको ड्र सार्वजनिक भएको छ। उक्त ड्रमा इटालियन च्याम्पियन युभेन्टस र एथ्लेटिको म्याड्रिड एकै समूहमा परेका छन। स्पेनिस महारथी रियल म्याड्रिड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि एकै समूहमा परेका छन् ।
त्यस्तै साविक विजेता लिभरपुल र नापोली एकै समूहमा छन्। स्पेनिस च्याम्पियन बार्सिलोनाको समूहमा बोरुसिया डर्टमुन्ड छ भने जर्मन च्याम्पियन बायर्न म्युनिख र टोटेनहम हट्सपर पनि समूह चरणमै भिड्नेछन।https://www.uefa.com/uefachampionsleague/draws/