विराटनगर - महिला साफ च्याम्पियनशिप फूटबलमा बंगलादेशविरुद्धकाे खेलका लागि नेपाली महिला टिमको शुरुआती ११ खेलाडीको नाम सार्वजनिक गरिएको छ।
एक परिवर्तन गरिएको टोलीको डिफेन्स लाइनमा अमृता जैशीको ठाउँमा पुनम जर्घामगरले स्थान पाएकी छन्।
फ्रन्ट लाइन : सावित्रा भण्डारी, निरु थापा
मिडफिल्ड : मञ्जली योञ्जन, रेनुका नगरकोटी, दीपा राई, अनिता बस्नेत
डिफेन्स लाइन : पुनम जर्घामगर, हीरा भुजेल, गीता राना, मनमाया लिम्बू
गोलकिपर : एन्जिला तुम्बाप्पे