इस्लामावाद – पाकिस्तानको गृह मन्त्रालयले भारतीय वायु सेनाका दुई वटा विमान खसालिएको जानकारी दिएको छ।
पाकिस्तान सेनाले सीमा क्षेत्रमा प्रवेश गर्न खोजेपछि दुई वटा विमान खसालेको जानकारी दिएको छ। एक जना पाइलटलाई पक्राउ गरेको जानकारी पनि पाकिस्तानी सेनाले दिएको छ।