काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गरेको गरेका छन् ।
नेपाल सरकारका पूर्वमन्त्री समेत रहेका यादवले पर्सा–१ को विकास, सुशासन र जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।