काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् । ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए ।
अरु पदमा कसले कति मत ल्याए
• उपाध्यक्ष (५)
अरुण नेपाल : ४३९
गुरुप्रसाद बराल : ११३७
गोकर्णराज विष्ट : १३६८
टकंप्रसाद कार्की : ३५८
परशुराममेघी गुरुङ : ४६१
पृथ्वीसुब्बा गुरुङ : १७३७
भीमप्रसाद आचार्य : २६५
रघुजी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
बिन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल : १६७५
• महासचिव (१)
शंकर पोख्रेल : १२२८
सुरेन्द्रप्रसाद पाण्डे : ९९९
• उपमहासचिव (३)
आनन्दप्रसाद पोख्रेल : ६३५
योगेस भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८
राजेन्द्रप्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णुप्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
• सचिव (९)
अग्निप्रसाद खरेल : ७१६
ईन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्णगोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १२३१
गोकुलप्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुरप्रसाद गैरे : ८८३
पद्माकुमारी अर्याल : १५३०
पुरुषाेत्तम पौडेल : ४६२
पेम्बा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यामलाल कंडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराई : ११८१
लालबाबु पण्डित : ४९६
विनोदप्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७