काठमाडौँ । अमेरिकी सहयोग निकाय यूएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् ।
-1749175948.JPG)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले यूएसएडका कार्यक्रमहरू बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो । अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले यूएसएड बन्द गरेका हुन् ।
-1749175948.JPG)
-1749175947.JPG)
-1749175946.JPG)