काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको छ।
आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो।
रास्वपाका १३ जना समानुपातिक सांसद यस प्रकार छन्ः
दलित
१. सन्तोष परियार
२. शिव नेपाली
आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ
खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
४. विनीता कठायत
मधेसी
१. लक्ष्मी तिवारी
२. मनिष झा
थारु
१. अशोककुमार चौधरी
मुस्लिम
१. असिम शाह