काठमाडौं । उदयपुर–१ बाट परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उमेदवार नारायण खड्का निर्वाचित भएका छन् ।
मंगलबाल राति सार्वजनिक अन्तिम मत परिणमअनुसार खड्का ३१ हजार २६८ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनलले एमालेकी मन्जुकुमारी चौधरीलाई दुईहजार ३७७ मतले पराजित गरेका हुन् ।चौधरीले २८ हजार ८९१ मत ल्याइन् ।