काठमाडौँ । पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा ६ महिना अघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जित्न सफल भएको छ ।
घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा आएको सो पार्टीले ७ सिट जित्न सफल भएको हो । ठुला दलका नेताहरूलाई हराउँदै उनीहरू विजयी भएका हुन् ।
