काठमाडौँ । राजधानीमा जारीफ छैठौं संस्करणको महिला महिला च्याम्पियनसीपमा नेपालले भुटानविरुद्ध सुरूआती अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १२ औं मिनेटमा नेपालकी साबित्रा भण्डारीले गोल गरेकी हुन्।
प्रशिक्षक कुमार थापाले कप्तान एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा प्लेइङ ११ छानेका थिए।