काठमाडौं – राप्रपा नेता कमल थापाले ‘सर्वोच्च अदालतमा गोरू व्याएको’ भनेर टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति देशबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश जारी गरेपछि नेता थापाले त्यसलाई ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’ भनेर टिप्पणी गरेका छन् ।
उनले यो फैसलाको कार्यान्वनमा जटिलता रहेको देश अस्थिरतामा फस्ने खतरा रहेको समेत बताएका छन् ।
सम्बन्धित समाचारः