काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रगिगमन परास्त भएको बताएका छन् ।
सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई असार २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारीपछि नेता शर्माले प्रगिगमन परास्त भएको बताएका हुन् ।
सम्बन्धित समाचारः प्रतिनिधिसभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश