एजेन्सी– भारतमा लकडाउन बढको सुनेपछि एक पूजारीले गरे आत्महत्या।
भारतको महाराष्ट्र राज्यको कान्दीवली शहरको उपनगरीय क्षेत्र निवासी ३५ वर्षे पादरीले मंगलबार आत्महत्या गरेका छन्। उनी इरानीवाडीको दुर्गा मन्दिरका पूजारीे थिए।
आत्महत्या गरेपनि प्रहरीले उनको साथबाट आत्महत्यासँघ सम्बन्धित कुनै पनि प्रमाण नभेटिएको बताए।
प्रहरीको अनुसार उनले भान्साघरमा झुण्डिएर आत्महत्या गरेका हुन्।