एजेन्सी– हाम्रो देशमा वेश्यावृत्ति गर्नेलाई कानुनी कारबाही हुन्छ। केटी जिस्काउनलाई पनि राेक लगाइएकाे छ। तर तपाँईलाई अचम्म लाग्न सक्छ विश्वमा यस्तो एउटा ठाउँ पनी छ जहाँ निःशुल्क सेक्स गर्न पाईन्छ–त्यो पनि युवती रोजि–रोजि।
संसारमा वेश्यालयको इतिहास हाम्रो संस्कृति जति नै पुरानो छ। कैयौं मुलुकमा वेश्यावृत्तिलाई कानुनी मान्यता दिईएको छ भने धेरै देशमा गैरकानुनी मानिन्छ। तर संसारमा एउटा ठाउँ यस्तो पनि छ जहाँ वेश्याहरु यौन सम्पर्कको लागि आफ्ना ग्राहकबाट पैसा लिँदैनन्। उनीहरु खुलेर यौन सम्पर्क गर्न रुचाउँछन्।
यस्तो विचित्र वेश्यालय चेकोस्लोभाकियामा छ। त्यहाँ युवती रोजेर विना पैसा यौन सम्पर्क गर्न पाइन्छ तर एउटा शर्तमा मात्र।शर्तअनुसार त्यहाँ निःशुल्क सम्भोग गर्न त्यो व्यक्तिले मात्र पाउँछ जसले आफ्नो यौन सम्पर्क गर्दै गर्दाको सेक्सटेप बनाउने अनुमति दिन्छ। यो टेप ग्राहकलाई नै दिइन्छ। यदि कुनै अन्य व्यक्तिले त्यो सेक्स टेप हेर्न चाहेमा हेर्न दिनुपर्ने शर्तमा सहमत हुनुपर्छ।