काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलमा माल्दिभ्सविरूद्ध नेपालले अग्रता बनाएकाे छ। पहिलाे हाफ एक एक गाेलकाे बराबरीमा सकिएकाे खेलमा नेपालले दाेस्राे हाफकाे ५१ औं मिनेटमा गाेल गर्दै अग्रता बनाएकाे हाे।
खेलकाे पहिलो हाफमा माल्दिभ्सका लागि इभराहिम हुसेनले एक गाेल गर्दै शुरूवाती अग्रता दिलाएका थिए। तर पहिलाे हाफकाे अन्तिमतिर नेपालका लागि अभिषेक रिजाले गोल गर्दै नेपाललाइ खेलमा फर्काएका थिए। ब